जीवनका घटना · Life event
विदेश पढ्न जाँदा
Going abroad to study
यही क्रममा गर्नुहोस् · Do these in order
- राहदानी बनाउनुहोस् वा म्याद जाँच्नुहोस्।Get a passport or check its expiry.
गाइड · Guide: राहदानी (ई-पासपोर्ट) · Passport (e-passport) - SEE, कक्षा १२ र अन्य शैक्षिक कागजात तयार राख्नुहोस्।Have your SEE, Class 12 and other academic papers ready.
गाइड · Guide: एसईई र कक्षा १२ को नतिजा · SEE and Class 12 results - भर्ना पत्र पाएपछि शिक्षा मन्त्रालयबाट NOC लिनुहोस्।After your offer letter, get an NOC from the Ministry of Education.
गाइड · Guide: विदेश अध्ययनका लागि NOC · NOC for studying abroad - भिसाका लागि सम्बन्धित देशको दूतावासमा आवेदन दिनुहोस्; कागजात प्रमाणित गराउनु परे कन्सुलर सेवा विभाग जानुहोस्।Apply for a visa at that country’s embassy; if papers need attesting, use the Department of Consular Services.
mofa.gov.np - फर्केर नेपालमा जागिर वा थप पढाइ गर्दा डिग्रीको समकक्षता लिनुहोस्।When you come back, get your degree recognised before applying for jobs or further study.
गाइड · Guide: विदेशी डिग्रीको समकक्षता · Equivalence for a foreign degree
नियम, समयसीमा र शुल्क परिवर्तन हुन सक्छन्। Rules, deadlines and fees can change.
रिपोर्ट GitHub मा सार्वजनिक हुन्छ; व्यक्तिगत विवरण नलेख्नुहोस्। Reports are public on GitHub; do not include personal details.