जीवनका घटना · Life event
बसाइँ सर्दा
Moving to a new place
यही क्रममा गर्नुहोस् · Do these in order
- पुरानो वडा कार्यालयमा बसाइँसराइ (जाने) दर्ता गर्नुहोस्।Register the move-out at your old ward office.
- नयाँ ठाउँको वडा कार्यालयमा ३५ दिनभित्र बसाइँसराइ (आउने) दर्ता गर्नुहोस्।Register the move-in at your new ward office within 35 days.
- मतदाता नामावलीमा नयाँ ठेगाना सार्नुहोस्।Move your voter registration to the new address.
election.gov.np - बिजुली र खानेपानीको जडान नाम वा ठेगाना सार्नुहोस्।Transfer your electricity and water connections.
nea.org.np
नियम, समयसीमा र शुल्क परिवर्तन हुन सक्छन्। Rules, deadlines and fees can change.
रिपोर्ट GitHub मा सार्वजनिक हुन्छ; व्यक्तिगत विवरण नलेख्नुहोस्। Reports are public on GitHub; do not include personal details.