जीवनका घटना · Life event
परिवारमा मृत्यु हुँदा
When a family member dies
यही क्रममा गर्नुहोस् · Do these in order
- मृत्यु भएको ३५ दिनभित्र वडा कार्यालयमा मृत्यु दर्ता गर्नुहोस्।Register the death at the ward office within 35 days.
- वडा कार्यालयबाट नाता प्रमाणित र अपुताली सिफारिस लिनुहोस्।Get a relationship certificate and inheritance recommendation from the ward office.
- मालपोत कार्यालयमा जग्गाको अपुताली नामसारी गर्नुहोस्।Transfer inherited land at the Land Revenue Office.
गाइड · Guide: जग्गा रजिस्ट्रेसन पास · Land ownership transfer - पेन्सन, सामाजिक सुरक्षा भत्ता वा कोषको रकमबारे सम्बन्धित निकायमा बुझ्नुहोस्।Ask the relevant body about pensions, social security allowances or fund balances.
ssf.gov.np
नियम, समयसीमा र शुल्क परिवर्तन हुन सक्छन्। Rules, deadlines and fees can change.
रिपोर्ट GitHub मा सार्वजनिक हुन्छ; व्यक्तिगत विवरण नलेख्नुहोस्। Reports are public on GitHub; do not include personal details.