सेवा गाइड · Service guide
विवाह दर्ता
Marriage registration
- कहाँ जाने
Where to go - बसोबास गरेको पालिकाको वडा कार्यालयWard office of the local level where you live
- कसले पाउँछ
Who can apply - विवाह गरेका दुवै पति-पत्नीBoth spouses
प्रक्रिया · Steps
- विवाह भएको ३५ दिनभित्र दुवै जना वडा कार्यालय जानुहोस्।Both spouses go to the ward office within 35 days of the marriage.
- सूचना फारम भरी कागजात बुझाउनुहोस्।Fill in the notification form and hand in the documents.
- विवाह दर्ता प्रमाणपत्र लिनुहोस्।Collect the marriage registration certificate.
चाहिने कागजात · Documents
- दुवैको नागरिकताBoth spouses’ citizenship
- दुवैको पासपोर्ट साइजको फोटोPassport-size photos of both
आधिकारिक साइट · Official site: donidcr.gov.np. शुल्क र समय परिवर्तन हुन सक्छन्; जानु अघि पक्का गर्नुहोस्। Fees and timings change; confirm before you go.
रिपोर्ट GitHub मा सार्वजनिक हुन्छ; व्यक्तिगत विवरण नलेख्नुहोस्। Reports are public on GitHub; do not include personal details.