सेवा गाइड · Service guide
नागरिकता प्रमाणपत्र
Citizenship certificate
- कहाँ जाने
Where to go - स्थायी ठेगानाको जिल्ला प्रशासन कार्यालयDistrict Administration Office of your permanent address
- कसले पाउँछ
Who can apply - १६ वर्ष पूरा भएका नेपालीNepali citizens aged 16 or over
प्रक्रिया · Steps
- वडा कार्यालयबाट सिफारिस लिनुहोस्।Get a recommendation letter from your ward office.
- तलका कागजातको सक्कल र प्रतिलिपि जम्मा गर्नुहोस्।Collect originals and copies of the documents below.
- जिल्ला प्रशासन कार्यालयमा फारम भरी बुझाउनुहोस्।Fill in and submit the form at the District Administration Office.
- बुबा, आमा वा नातेदारले सनाखत गर्नुहुन्छ; फोटो र औंठाछाप लिइन्छ।A parent or relative confirms your identity; your photo and fingerprints are taken.
- प्रमाणीकरणपछि प्रमाणपत्र लिनुहोस्।Collect the certificate after verification.
चाहिने कागजात · Documents
- जन्मदर्ता प्रमाणपत्रBirth registration certificate
- बुबा वा आमाको नागरिकताFather’s or mother’s citizenship
- वडा कार्यालयको सिफारिसWard office recommendation
- पासपोर्ट साइजको फोटोPassport-size photos
- शैक्षिक प्रमाणपत्र (भए)School certificate (if any)
- विवाहित भए विवाह दर्ता प्रमाणपत्रMarriage registration certificate, if married
आधिकारिक साइट · Official site: moha.gov.np. शुल्क र समय परिवर्तन हुन सक्छन्; जानु अघि पक्का गर्नुहोस्। Fees and timings change; confirm before you go.
रिपोर्ट GitHub मा सार्वजनिक हुन्छ; व्यक्तिगत विवरण नलेख्नुहोस्। Reports are public on GitHub; do not include personal details.