समुदायको पहल · सरकारी होइननागरिक सेवा पोर्टल

सेवा गाइड · Service guide

जन्म दर्ता

Birth registration

कहाँ जाने
Where to go
बसोबास गरेको पालिकाको वडा कार्यालयWard office of the local level where you live
कसले पाउँछ
Who can apply
बच्चाको बुबा, आमा वा परिवारको सदस्यThe child’s parent or a family member

प्रक्रिया · Steps

  1. जन्म भएको ३५ दिनभित्र वडा कार्यालय जानुहोस्।Go to the ward office within 35 days of the birth.
  2. सूचना फारम भरी कागजात बुझाउनुहोस्।Fill in the notification form and hand in the documents.
  3. जन्मदर्ता प्रमाणपत्र लिनुहोस्।Collect the birth registration certificate.

चाहिने कागजात · Documents

३५ दिनपछि दर्ता गर्दा थप प्रक्रिया र शुल्क लाग्न सक्छ।Registering after 35 days can mean extra steps and a late fee.
आधिकारिक साइट · Official site: donidcr.gov.np. शुल्क र समय परिवर्तन हुन सक्छन्; जानु अघि पक्का गर्नुहोस्। Fees and timings change; confirm before you go.
एपमा खोल्नुहोस् · Open in the appगलत जानकारी रिपोर्ट गर्नुहोस् · Report wrong information

रिपोर्ट GitHub मा सार्वजनिक हुन्छ; व्यक्तिगत विवरण नलेख्नुहोस्। Reports are public on GitHub; do not include personal details.